2005-04-08 - incident - Rukum district २०६१-१२-२६ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-15646 अभिलेखालय सि. नं.: NCA-15646
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9335
- अ. नं.120
- घटना भएको जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:कृष्णप्रसाद घिमिरे
- जन्म मिति:
- साल:2039
- महिना:00
- गते:00
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:भलुवाजोर
- वार्ड नं.:1
- टोल:डाडाँखर्क
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:भलुवाजोर
- वार्ड नं.:1
- टोल:डाडाँखर्क
- लिङ्ग:पुरुष
- थर:घिमिरे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदामोदर घिमिरे
- आमाको नाम:चन्द्रकुमारी घिमिरे
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भलुवाजोर गाविस-१ का कृष्णप्रसाद घिमिरेको ०६१ चैत २६ गते माओवादीसँग रुकुममा दोहोरो भिडन्त हुँदा मृत्यु भयो। भिडन्तमा गोली लागी घाइते भएका घिमिरेको पुनः अर्को गोली लागेर मृत्यु भएको थियो। मृतकको शव मन्थलीमा पठाएको पीडितका परिवारले वताएका थिए।