2005-04-08 - incident - Parsa district २०६१-१२-२६ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-15643 अभिलेखालय सि. नं.: NCA-15643

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9558
  • अ. नं.60
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:सेढवा
  • वार्ड नं.:0
  • टोलको नाम:परसवा
  • पीडित विवरण
  • पीडितको नाम:गजाधर मुखिया विन
  • जन्म मिति:
  • साल:2030
  • महिना:03
  • गते:15
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:बरियाविर्ता नौतज
  • वार्ड नं.:8
  • टोल:वैरिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:वैरियाविर्ता
  • वार्ड नं.:8
  • टोल:वैरिया
  • लिङ्ग:पुरुष
  • थर:विन
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व. जनक राउत विन
  • आमाको नाम:स्व. रामरातोदेवी विन
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीवरातीदेवी विन
  • छोराको संख्या:4
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-26
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:सेढवा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वैरियाविर्ता गाविस-८ निवासी ३१ वर्षीय गजाधर मुखिया विनको २०६१ चैत २६ गते माओवादीले गाउँबाट अपहरण गरी सेढवा गाविसको परसवा टोलको खेतमा लगि कन्चट तथा ढाडमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री