2005-04-07 - incident - Rukum district २०६१-१२-२५ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-15603 अभिलेखालय सि. नं.: NCA-15603

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2941
  • अ. नं.138
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:1
  • टोलको नाम:सतिपोले
  • पीडित विवरण
  • पीडितको नाम:यज्ञबहादुर खड्का
  • जन्म मिति:
  • साल:2020
  • महिना:04
  • गते:13
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:ढाकाडाम
  • वार्ड नं.:3
  • टोल:बछेला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:ए सि एम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममोतु खड्का
  • आमाको नाम:धनी खड्का
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मुगी खड्का
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रुकुम खारा गाविस मालेबाच्छा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढाँकाडाम गाविस-३ वछेला निवासी नेकपा माओवादी एरिया कमिटी सदस्य ४१ वर्षीय यज्ञबहादुर खड्का २०६१ चैत २५ गते रुकुम जिल्लाको खारा गाविस सतिपोले व्यारेक आक्रमण गर्न गएका जनमुक्ति सेनालाई सहयोग गर्न गएको समयमा नेपाली सेनाले चलाएको एट्टी वनको छर्रा लागेर घाइते भएकोमा लार्दातर्फ उपचार गर्न लैजादै गर्दा मालेवाच्छा भन्ने ठाउँमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री