2005-04-07 - incident - Rukum district २०६१-१२-२५ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-15582 अभिलेखालय सि. नं.: NCA-15582
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3226
- अ. नं.67
- घटना भएको जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:1
- टोलको नाम:सतिपोले
- पीडित विवरण
- पीडितको नाम:मानबहादुर डाँगी
- जन्म मिति:
- साल:2038
- महिना:06
- गते:12
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:हिवल्चा
- वार्ड नं.:1
- टोल:पैयाखर्क
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:डाँगी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना
- बाबुको नामकामी डाँगी
- आमाको नाम:जयकली कुमारी डाँगी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- थाहा नदिएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हिवल्चम गाविस-१ पैयाँखरेक घर भई नेकपा माओवादी जनमुक्ति सेनाभइ २३ वर्षीय मानबहादुर डाँगी रुकुम जिल्लाको खारा गाविस १ स्थित नेपाली सेनाको सुरक्षा बेश क्याम्प खारामा मा २०६० चैत १२ गते राती आक्रमण गर्न गएको अवस्थामा सेनासंगको दोहरो भिडन्तमा गोली लागेर मृत्यु भएको। घटना भएको खबर १३ दिनपछि घर परिवारलाई प्राप्त भएको थियो।