2005-04-07 - incident - Rukum district २०६१-१२-२५ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-15569 अभिलेखालय सि. नं.: NCA-15569
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9955
- अ. नं.252
- घटना भएको जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:1
- टोलको नाम:सतिपोले
- पीडित विवरण
- पीडितको नाम:लिलाबहादुर लामा (निर्माण)
- जन्म मिति:
- साल:2045
- महिना:04
- गते:15
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:बनखुचौर
- वार्ड नं.:6
- टोल:घ्याप्रिङ
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:बनखुचौर
- वार्ड नं.:6
- टोल:घ्याप्रिङ
- लिङ्ग:पुरुष
- थर:
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:सेक्सन कमाण्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नाममाइला मोत्तान
- आमाको नाम:कामिस्या मोत्तान
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-25
- समय:00:10:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- परिवारले लास नै नपाएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बनखु गाविस ६ का लिलाबहादुर लामाको २०६१ चैत २५ गते रुकुम जिल्लाको खारा गाविसस्थित सतीपोले सैनिक आधार शिविरमा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।