2005-04-07 - incident - Rukum district २०६१-१२-२५ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-15568 अभिलेखालय सि. नं.: NCA-15568

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6349
  • अ. नं.70
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:3
  • टोलको नाम:सतिपोले सैनिक शिविर
  • पीडित विवरण
  • पीडितको नाम:पूर्णकुमारी घर्ती
  • जन्म मिति:
  • साल:2044
  • महिना:12
  • गते:19
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:6
  • टोल:दोवाटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:6
  • टोल:दोवाटा
  • लिङ्ग:महिला
  • थर:घर्ती
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जनमुक्ति सेना
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामकरबहादुर घर्ती
  • आमाको नाम:कृष्णा घर्ती
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्धधारा गाविस-९ दोवाटो निवासी १७ वर्षीय पूर्णकुमारी घर्तीको २०६१ चैत्र २५ गते रुकुम जिल्लाको खारा गाविस स्थित सतिपौले शैनिक इलाकामा आक्रमण गर्ने क्रममा भएको भिडन्तमा मृत्यु भएको थियो। उनी जनमुक्ति सेनाको सदस्य थिइन्। उनको परिवारले हालसम्म कुनै पनि निकायबाट राहत पाउन सकेका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री