2005-04-07 - incident - Rukum district २०६१-१२-२५ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-15635 अभिलेखालय सि. नं.: NCA-15635

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.130
  • अ. नं.14
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:शम्भु नेपाली
  • जन्म मिति:
  • साल:2039
  • महिना:04
  • गते:03
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:तीलहार
  • वार्ड नं.:8
  • टोल:दराक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, डिसिएम
  • बाबुको नामजितबहादुर नेपाली
  • आमाको नाम:गुमा सार्की
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विना नेपाली
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय,पर्वत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिलाहार गाविस-८ भएका एमाओवादी कार्यकर्ता शम्भु नेपालीको ०६१ चैत २५ गते एमाओवादीले आक्रमण गर्दा भिडन्तमा परी मृत्यु भएको थियो। शवलाई पोष्टमार्टम देखि सबै प्रक्रिया केहि थाहा नभएको। नेपाल सरकारबाट राहत स्वरुप एक लाख पाएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री