2005-04-06 - incident - Kavre district २०६१-१२-२४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-15557 अभिलेखालय सि. नं.: NCA-15557

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9289
  • अ. नं.123
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:8
  • टोलको नाम:काफ्रलेडीहि
  • पीडित विवरण
  • पीडितको नाम:दीपक मिजार सार्की
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:होक्सेवजार
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:होक्सेवजार
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सार्कि
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामनखुलेको
  • आमाको नाम:ठूलीकान्छी सार्की
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-24
  • समय:00:11:30 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाँचखाल गाविस ८ काफ्लेडिहीका २३ वर्षीय दीपक मिजारको ०६१ चैत २१ गते राति साढे ११ बजे घरबाहिर पिसाब गर्न आउँदा सेनाको सर्चटोलीले माओवादीको आशंकामा गोली प्रहार गरेकोमा २४ गते मृत्यु भयो। पाँचखालबाट सर्चमा गएका सेनासँग डराएर मिजार भागेका थिए। सेनाको भनाइमा भागेकाले माओवादीको आशङ्कामा गोली हानिएको हो। गोली हान्नुअघि नभाग्नका लागि चेतावनी दिएको सेनाको दाबी छ। कोखामा गोली लागि घाइते भएका मिजारको सेनाले नै वीरेन्द्र्र सैनिक अस्पतालमा लगी उपचार गर्दागर्दै ०६१ चैत २४ गते मृत्यु भयो। सम्बन्धित परिवार मृतकको मानसिक स्थिति ठीक नभएको बताउँछन्। यस घटनालाई प्रहरीले १० नम्वर डायरीमा भवितव्य शिर्षक अन्तर्गत राखेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री