2005-04-06 - incident - Gulmi district २०६१-१२-२४ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-15554 अभिलेखालय सि. नं.: NCA-15554

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.200
  • अ. नं.12
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:दोहली
  • वार्ड नं.:7
  • टोलको नाम:इस्मा दोहली
  • पीडित विवरण
  • पीडितको नाम:डीलबहादुर बस्नेत
  • जन्म मिति:
  • साल:2024
  • महिना:06
  • गते:07
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:दोहली
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामप्रेमबहादुर बस्नेत
  • आमाको नाम:कौशला बस्नेत
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तिला बस्नेत
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:दोहली
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दोहोली गाविस ७ को जंगल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोहली गाविस-७ निवासी डीलबहादुर बस्नेतलाई २०६१ चैत्र २४ गते नेकपा माओवादीको एक समूहले उनकै घरमा आई धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो। उनका परिवारका अनुसार उनी इन्डियामा काम गरी घरमा फर्केको बेला नियन्त्रणमा लिइ पौदीअमराई जाने बाटो देखाइ दिनुस् भन्दै घरनजिकै नुनथला भन्ने ठाउँमा लगी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री