2005-04-05 - incident - Makwanpur district २०६१-१२-२३ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-15551 अभिलेखालय सि. नं.: NCA-15551

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.3390
  • अ. नं.101
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:3
  • टोलको नाम:पिपलवोट
  • पीडित विवरण
  • पीडितको नाम:चिन्तमणी तिमिल्सिना सफल
  • जन्म मिति:
  • साल:2044
  • महिना:10
  • गते:01
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:2
  • टोल:चौकीटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:2
  • टोल:चौकीटोल
  • लिङ्ग:पुरुष
  • थर:तिम्लसिना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामठाकुर प्रसाद तिमिल्सिना
  • आमाको नाम:बालकुमारी तिमिल्सिना
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासन मार्फत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:हेटौडा अस्पताल
  • मिति:2061-12-24
  • चिकित्सकको नाम:डा गिरिश उपाध्याय
  • सदगत गरिएको स्थान
  • राप्ती खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हेटौडा नगरपालिका २ का १७ बर्षीय चिन्तमणी तिमिल्सिनाको ०६१ चैत २३ गते आफुले बोकेको बम हेटौडा नगरपालिका ३ को पिपलवोट नजिक विस्फोट हुँदा मृत्यु भएको थियो। पीडितले हेटौडा बजारको कुनै भागमा टाइम बम विस्फोट गराउन खोज्दा प्रविधिक गडवडीका कारण वोकेकै अवस्थामा बम पडकिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री