2005-04-05 - incident - Chitwan district २०६१-१२-२३ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-15550 अभिलेखालय सि. नं.: NCA-15550
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.8549
- अ. नं.138
- घटना भएको जिल्ला:चितवन
- गाविस:भरतपुर नपा
- वार्ड नं.:2
- टोलको नाम:लायन्सचोक
- पीडित विवरण
- पीडितको नाम:खेमबहादुर पौडेल
- जन्म मिति:
- साल:2035
- महिना:05
- गते:03
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:भरतपुर नपा
- वार्ड नं.:1
- टोल:ढिमुरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:ढिमुरा
- लिङ्ग:पुरुष
- थर:पौडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलीला पौडेल
- आमाको नाम:सीता पौडेल
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सम्झना पौडेल
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:भरतपुर नपा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भरतपुर नपा-१ ढिमुराका २७ वर्षीय खेमबहादुर पौडेललाई ०६१ चैत २३ गते नेकपा माओवादीका कार्यकर्ताले भरतपुर नपा १ लायन्सचोकमा ड्यूटीमा रहेको बेला टाउकोमा गोली हानी हत्या गरेका थिए। पीडित जिल्ला प्रहरी कार्यालय भरतपुरमा कार्यालय सुरक्षा गार्डमा कार्यरत उनी पिकेट ड्यूटीमा रहेको प्रहरी जवान थिए।