2005-04-03 - incident - Kaski district २०६१-१२-२१ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-15545 अभिलेखालय सि. नं.: NCA-15545

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.6241
  • अ. नं.84
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:केशबहादुर राम्जाली
  • जन्म मिति:
  • साल:2042
  • महिना:09
  • गते:12
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:नारच्याङ
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:नारच्याङ
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राम्जाली
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामपृथ्वीनारायण क्याम्पस बगर पोखरा
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामप्रेमबहादुर राम्जाली
  • आमाको नाम:ओमकुमारी राम्जाली
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
  • मिति:2061-12-22
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नारच्याङ गाविस-९ घर भई पृथ्वीनारायण क्याम्पस पोखरामा प्रमाणपत्र प्रथम वर्षमा अध्ययनरत केशबहादुर राम्जालीको ०६१ चैत २१ गते पोखरा उपमनपा ९ स्थित सुरेन्द्रमान गुरुङको ओपन हाउस बेकरी क्याफे रेष्टुरेन्टमा माओवादीले विष्फोट गराउँदा राम्जालीको घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री