2005-04-02 - incident - Sarlahi district २०६१-१२-२० - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-15543 अभिलेखालय सि. नं.: NCA-15543
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10884
- अ. नं.99
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:मानपुर
- वार्ड नं.:4
- टोलको नाम:मानपुर
- पीडित विवरण
- पीडितको नाम:रामचन्द्र दास तत्मा
- जन्म मिति:
- साल:2026
- महिना:00
- गते:00
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:मानपुर
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:मानपुर
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:दास
- जात:दलित
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
- बाबुको नामछनु दास
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धर्मशिला देवी तत्मा
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-20
- समय:04:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:मानपुर
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2061-12-21
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वाग्मती नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मानपुर गाविस-४ का ३५ वर्षीय रामचन्द्र दास तत्मालाई माओवादीको आरोपमा मानपुर गाविस-४ स्थित एक घरमा सुतिरहेको अवस्थामा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। सुरक्षाश्रोतले भने सुरक्षाकर्मीलाई देखी भाग्न खोज्दा एक्कासी प्रतिकार गर्दा घटनास्थलमै मृत्यु भएको बतायो भने माओवादीले मृतक पार्टीको कार्यकर्ता भएको वताए।