2005-04-02 - incident - Khotang district २०६१-१२-२० - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-15539 अभिलेखालय सि. नं.: NCA-15539

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10581
  • अ. नं.120
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:दिखुवा दोभान
  • पीडित विवरण
  • पीडितको नाम:दलकेशर राई
  • जन्म मिति:
  • साल:2048
  • महिना:07
  • गते:12
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:जाँते
  • वार्ड नं.:2
  • टोल:खोरुङग
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवीरनन्द राई
  • आमाको नाम:लगनसरी राइ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार,जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाँते गाविस-२ खोरुङ्गका १३ वर्षीय दलकेशर राईलाई माओवादीमा लागेको आरोपमा २०६१ चैत २० गते सेनाले खोटाङ जिल्लामा पर्ने दिखुवा खोलाको दोभानमा गोली हानी घाइते बनाएपछि ढुङ्गामा पछारेर हत्या गरेका थिए। लास पोष्टमार्टम भएन। आफ्न्तले सदगत गर्न पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री