2005-04-02 - incident - Gorkha district २०६१-१२-२० - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-15538 अभिलेखालय सि. नं.: NCA-15538
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.7602
- अ. नं.313
- घटना भएको जिल्ला:गोरखा
- गाविस:देउराली
- वार्ड नं.:5
- टोलको नाम:सिमलगैरी
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर गुरुङ
- जन्म मिति:
- साल:2013
- महिना:03
- गते:07
- उमेर:48
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:देउराली
- वार्ड नं.:5
- टोल:सिमलगैरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामडम्बरबहादुर गुरुङ
- आमाको नाम:कालीमाया गुरुङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मनुमाया गुरुङ
- छोराको संख्या:3
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-20
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:देउराली
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
- मिति:2061-12-20
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- रामशाहघाट देउराली ५ गोरखा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-७ निवासी ४८ वर्षीय रामबहादुर गुरुङ्को खैरेनी सडकखण्डको देउराली गाविस ५ सिमलगैरीमा ०६१ चैत २० गते माओवादीले थापेको विद्युतीय धरापमा परी मत्यु भएको थियो। माओवादीले थापेको विद्युतीय धरापलाई हटाउन खोज्दा गुरुङको मृत्यु भएको थियो।