2005-04-01 - incident - Sindhupalchok district २०६१-१२-१९ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-15536 अभिलेखालय सि. नं.: NCA-15536
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4229
- अ. नं.35
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:चौतारा
- वार्ड नं.:8
- टोलको नाम:चौतारा वजार
- पीडित विवरण
- पीडितको नाम:शारदाप्रसाद ढुंगेल
- जन्म मिति:
- साल:2010
- महिना:01
- गते:07
- उमेर:51
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:चौतारा
- वार्ड नं.:8
- टोल:चौतारा वजार
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:चौतारा
- वार्ड नं.:8
- टोल:चौतारा
- लिङ्ग:पुरुष
- थर:ढुंगेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा कार्यकर्ता
- बाबुको नामरामचन्द्र ढुंगेल
- आमाको नाम:चन्द्रमाया ढुंगेल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुन्तली ढुंगेल र अम्विका ढुंगेल
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:ओभरसियरमा काम गर्दै आएका छन्।
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-19
- समय:01:00:00 AM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:चौतारा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:चौतारा अस्पताल
- मिति:2061-12-19
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- महखोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चौतारा गाविस-८ निवासी ५१ वर्षीय शारदाप्रसाद ढुङ्गेललाई २०६१ चैत १९ गते राजावादी भएको आरोमा माओवादीले घरमा बसिरहेको बेलामा गोली हानी हत्या गरे।