2005-03-31 - incident - Sindhuli district २०६१-१२-१८ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-15521 अभिलेखालय सि. नं.: NCA-15521

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6768
  • अ. नं.73
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:9
  • टोलको नाम:ढुंग्रवास
  • पीडित विवरण
  • पीडितको नाम:नारायणकुमार श्रेष्ठ
  • जन्म मिति:
  • साल:1994
  • महिना:05
  • गते:21
  • उमेर:63
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:9
  • टोल:ढुंग्रेवास
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:9
  • टोल:ढुंग्रेवास
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सिन्धुली उधोग वाणिज्य संघ
  • बाबुको नामलालकाजी श्रेष्ठ
  • आमाको नाम:चन्द्रमाया श्रेष्ठ
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विजयादेवी श्रेष्ठ
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:एक छोरा गाविस सचिव र एक छोरा व्यापार गर्छन।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासनबाट र गृह मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कनपा ६ गडौली दोभान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कमलामाई नपा- ९ ढुंग्रेवास निवासी ६३ वर्षीय उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष नारायणकुमार श्रेष्ठलाई ०६१ चैत १८ गते साँझ आफ्नै घरमा रहेको पसलमा बसिरहेको बेला चाउचाउ किन्ने बाहानामा आएका माओवादी कार्यकर्ताले गोली हानी हत्या गरे। पीडितलाई नजिकैबाट दाया कन्चटमा एक गोली हानिएको थियो। पीडितको घटनास्थलमा नै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री