2005-03-31 - incident - Okhaldhunga district २०६१-१२-१८ - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-15518 अभिलेखालय सि. नं.: NCA-15518

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.7165
  • अ. नं.26
  • घटना भएको जिल्ला:ओखलढुंगा
  • गाविस:ओखलढुंगा
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गजेन्द्र श्रेष्ठ
  • जन्म मिति:
  • साल:2038
  • महिना:02
  • गते:18
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:प्रकाशपुर
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:भरौल
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाल सेना
  • पद:सैनिक जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभीमबहादुर श्रेष्ठ
  • आमाको नाम:इन्द्रमाया श्रेष्ठ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भरौल-३बाँडे
  • मिति 2061-12-28
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पसल गरी भरौलमानै बसेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-18
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:ओखलढुंगा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी काठमाडौ
  • मिति:2061-12-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • प्रकाशपुर-५
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुनसरी जिल्ला प्रकाशपुर गाविस ५ घर भई सेनामा कार्यरत २३ वर्षीय सैनिक जवान गजेन्द्र श्रेष्ठको २०६१ चैत १८ गते ओखलढुंगा जिल्लाको सैनिक ब्यारेकबाट गस्तीमा गएको अवस्थामा माओवादीले राखेको विधुतीय धरापमा परी छर्रा लागेर मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री