2005-03-31 - incident - Doti district २०६१-१२-१८ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-15516 अभिलेखालय सि. नं.: NCA-15516

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9814
  • अ. नं.85
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:वनलेक
  • वार्ड नं.:5
  • टोलको नाम:थपसा
  • पीडित विवरण
  • पीडितको नाम:मान बहादुर धामी
  • जन्म मिति:
  • साल:2038
  • महिना:03
  • गते:10
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:वनलेक
  • वार्ड नं.:5
  • टोल:थपसा
  • अस्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:दिपायल सिलगढी नपा
  • वार्ड नं.:7
  • टोल:राजपुर
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधरणा
  • बाबुको नामकरी धामी
  • आमाको नाम:पार्वतीदेवी धामी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाया हात
  • उपचार गराएको अस्पतालको नाम
  • छाउनी अस्पताल काठकाण्डौ
  • उपचार मिति 2061-12-20
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • अव सन्चो लागी हाल्छ। हात चलाउदलै गर्दा सहायक नशाले काम गर्न थाल्छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:वनलेक
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वनलेक गाविस ५ का २९ वर्षीय मान बहादुर धामीलाई नजिके गाई गोरु चलाइ रहेको वेला मिती २०६१ चैत १८ गते दिनको २ वजे तिर आएका सुरक्षाकर्मीहरुले केही कुरा सोध्न खोज्दा उनी आत्तिएर भागेपछि सेनाले गोली प्रहार गर्दा उनको दायाँ हात गोली लागि हातको नशा भाँचियो। घटना स्थलबाट सुरक्षाकर्मीले आफै बोकी ल्याई तेस्रो दिन हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ लगे। उपचारपछि आफ्नै खर्चबाट घर फर्कीए र हाल मानसिक रुपमा कमजोरी भई एक ठाउमा बस्न नसक्ने र आफ्नो सरसफाइ पनि गर्न नसक्ने भएका छन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री