2005-03-30 - incident - Surkhet district २०६१-१२-१७ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-15515 अभिलेखालय सि. नं.: NCA-15515
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.1782
- अ. नं.170
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:ववियाचौर
- वार्ड नं.:5
- टोलको नाम:चतुरे
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर तारमी
- जन्म मिति:
- साल:2053
- महिना:06
- गते:08
- उमेर:8
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:ववियाचौर
- वार्ड नं.:5
- टोल:चतुरे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तारमी
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममानबहादुर तारमी
- आमाको नाम:बिर्मा तारमी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-17
- समय:00:00:09 AM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:ववियाचौर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बाबिया चौर सुर्खेत
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वावियाचौर गाविस-५ निवासी ८ वर्षीय रामबहादुर तरामीको घरमा माओवादीले बेवारिसे अवस्थामा छोडेको सकेट बम २०६१ चैत १७ गते विस्फोट हुँदा घटनास्थलमै मृत्यु भएको थियो।