2005-03-30 - incident - Kaski district २०६१-१२-१७ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-15510 अभिलेखालय सि. नं.: NCA-15510

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9001
  • अ. नं.104
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:15
  • टोलको नाम:रामबजार
  • पीडित विवरण
  • पीडितको नाम:महेशबहादुर केसी
  • जन्म मिति:
  • साल:2012
  • महिना:06
  • गते:27
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:15
  • टोल:रामबजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:15
  • टोल:रामबजार
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामराष्ट्रिय अनुसन्धान कार्यालय, पोखरा
  • पद:डिएसपी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचेतबहादुर केसी
  • आमाको नाम:उमा केसी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्तिदेवी केसी र सावित्री केसी
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-17
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:15
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षे० अस्पताल पोखरा
  • मिति:2061-12-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा -१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा उमनपा-१५ निवासी राष्ट्रिय अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको डिएसपी पदमा कार्यरत ४९ बर्षीय महेशबहादुर केसीलाई ०६२ चैत १७ गते बिहान ९ बजे नेकपा माओवादीका कार्यकर्ताले गोली हानी गम्भीर घाइते बनाए। पीडित केसीलाई ०६० चैत्र १७ गते अफिस जानको लागि निस्कने क्रममा घरको वरण्डामा दुई जना मोटरसाइकलमा आएका माओवादी कार्यकर्ताले घाँटी र टाउकोमा गोली हानेर भागेका थिए। घटनापश्चात् पीडितको मुटु चल्दै गरेकोले उपचारको लागि हेलिकप्टरमार्फत् काठमाडौंस्थित विएण्डवी अस्पतालमा लगिएकोमा सोही दिन मृत भएको घोषणा गरियो। उनको ०६१ चैत १८ गते पश्चिमाञ्चल क्षेत्रीय अस्तताल पोखरामा पोष्टमार्टम गरी पोखरा उमनपा-१० रामघाटमा दाहसंस्कार गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री