2005-03-29 - incident - Rupandehi district २०६१-१२-१६ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-15508 अभिलेखालय सि. नं.: NCA-15508

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.239
  • अ. नं.46
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रबहादुर दर्जी
  • जन्म मिति:
  • साल:2033
  • महिना:09
  • गते:25
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:लुंखुदेउराली
  • वार्ड नं.:6
  • टोल:छायाडाडाँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दर्जी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री नं ३ सैन्य तालिम गुल्म, रुपन्देही
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहर्कबहादुर दर्जी
  • आमाको नाम:मिठू दर्जी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मायादेवि दर्जि
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र अस्पताल, नवपरासी
  • मिति:2062-12-17
  • चिकित्सकको नाम:अर्जुनबहादुर श्रेष्ठ
  • सदगत गरिएको स्थान
  • पर्वत, जिल्ला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लुखुंदेउराली गाविस-६ निवासी श्री नं ३ सैन्य तालिम केन्द्रका प्यूठ चन्द्रबहादुर दर्जीलाई रुपन्देही जिल्ला बुटवल नपा-२ रामनगर बडेराबाट ०६१ चैत १६ गते एमाओवादीका कार्यकर्ताले अपहरण गरी सुनवल-परासी सडकमा ल्याई गोली प्रहार गरि हत्या गरेको थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री