2005-03-27 - incident - Dhanusha district २०६१-१२-१४ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-15499 अभिलेखालय सि. नं.: NCA-15499

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.7010
  • अ. नं.20
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:नखुलेको
  • वार्ड नं.:14
  • टोलको नाम:मुजेलिया
  • पीडित विवरण
  • पीडितको नाम:अशोक कुमार यादव
  • जन्म मिति:
  • साल:2047
  • महिना:00
  • गते:00
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:नखुलेको
  • वार्ड नं.:14
  • टोल:मुजेलिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:अन्य
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मि यादव
  • आमाको नाम:शान्तिदेवी यादव
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-14
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:नखुलेको
  • वार्ड नं.:14
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2061-12-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर नपा १४ स्थित आर्यघाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जनकपुर नपा-१४ निवासी १४ बर्षीय अशोक कुमार यादवको ०६१ चैत १४ गते सकेट बम विस्फोटमा परी घटनास्थलमा नै मृत्यु भयो। घर अगाडी रहेको सकेट बम खेलाउने क्रममा विस्फोट भई मृत्यु भएको। गाउँकै दुई युवाले घर अगाडी मोटरसाइकलमा आइ बम राखी गएको केही बेर पछी सरोज कुमार यादवले हातमा समाई खेलाउदै गर्दा छिमेकीको छोरा महेश यादव पनि त्याहा आइ छोरासँग रहेको बस्तु खोसेर लिएको बेला जेठो छोरा पनि त्यहाँ पुग्दा एक्कासी विस्फोट भई तिनै जनाको मृत्यु भएको मृतकको वुवा लक्ष्मि यादवले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री