2005-03-27 - incident - Dhanusha district २०६१-१२-१४ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-15498 अभिलेखालय सि. नं.: NCA-15498

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6999
  • अ. नं.17
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:नखुलेको
  • वार्ड नं.:14
  • टोलको नाम:मुजेलिया
  • पीडित विवरण
  • पीडितको नाम:सरोज कुमार यादव
  • जन्म मिति:
  • साल:2051
  • महिना:00
  • गते:00
  • उमेर:10
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:नखुलेको
  • वार्ड नं.:14
  • टोल:मुजेलिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:अन्य
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मि यादव
  • आमाको नाम:शान्तिदेवी यादव
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-14
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:नखुलेको
  • वार्ड नं.:14
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:2061-12-14
  • चिकित्सकको नाम:डा आर पी यादव
  • सदगत गरिएको स्थान
  • जनकपुर नपा १४ स्थित आर्यघाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जनकपुर नपा-१४ निवासी १० बर्षीय सरोज कुमार यादव ०६१ चैत १४ गते सकेट बम विस्फोटमा परी घर अगाडी मृत्यु भयो। गाउँकै दुई युवाले मोटरसाइकलमा आई घर अगाडी बम राखेर गएको केही बेर पछि खेलाउने क्रममा तिन जनाको मृत्यु भएको मृतकका वुवा लक्ष्मि यादवले वताए। उनले राजीव र लालुसंग पैसाको कारोवार गरेको कारण रकम पचाउन व्यक्तिगत रिसिविका कारण वम राखेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री