2005-03-26 - incident - Dolakha district २०६१-१२-१३ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-15493 अभिलेखालय सि. नं.: NCA-15493
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.9244
- अ. नं.85
- घटना भएको जिल्ला:दोलखा
- गाविस:जफे
- वार्ड नं.:0
- टोलको नाम:डुँडे
- पीडित विवरण
- पीडितको नाम:कृष्णबहादुर खड्का
- जन्म मिति:
- साल:2040
- महिना:11
- गते:01
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:देउराली
- वार्ड नं.:8
- टोल:फलाटे
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:देउराली
- वार्ड नं.:8
- टोल:फलाटे
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखड्कबहादुर खड्का
- आमाको नाम:टिकाकुमारी खड्का
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-13
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:जफे
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-८ का कृष्णबहादुर खड्कालाई ०६१ चैत १३ गते विहान १० बजेको समयमा दोलखाको जफे गाविसको डुँडे भन्ने ठाउँमा खड्कासहित एक हवल्दार र २ जना सिपाईलाई माओवादीको नियन्त्रणमा लिई हत्या गरे। सेनामा कार्यरत उनीहरु किर्नेटार चरिकोट जाँदै थिए।