2005-03-25 - incident - Palpa district २०६१-१२-१२ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-15489 अभिलेखालय सि. नं.: NCA-15489

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:५८
  • पीडितको नाम र थर:नारायण कनौजे, दलबहादुर दर्लामी, टकेबहादुर गाहा
  • ठेगाना:पाल्पा जिल्लाको चिदीपानी गाविस- १, धैरनेीमा पर्ने सिद्धार्थ राजमार्ग
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:पाल्पा जिल्लाको चिदीपानी गाविस-१ धरैनेीमा पर्ने सिद्धार्थ राजमार्गमा मिति २०६१ साल चतै १२ गतेको फागु चाड मनाउनको लागिराजमार्गमा चन्दा उठाइरहेका भनिएका जिल्ला पाल्पा, खानीछाप गाविस निवासी १७ वर्षीय नारायण कनौजीमगर, १५ वर्षीय टेकबहादुर गाहा मगर र दलबहादुर दलार्म ीलाई सादा पोसाकका सुरक्षाकर्मीले चलाएको गोली लागी मृत्यु भएको भन्ने घटनाको सम्बन्धमा मिति २०६१ चतै १३ गतेको कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भई आयोगको आफ्नै सक्रियतामा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलव्ध गराइदनि श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/१/२८ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. २२९५ मिति २०६२/१/२८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्णय कार्यान्वयनका लागि पठाइएको, आयोगको च. नं. २८४७ मिति २०६१/३/२१ गते गृह मन्त्रालयमाजि. प्र. का. सुरक्षा समिति को बैठकबमोजिमकोरकम निकासाभएनभएको बारेमा जानकारी उपलव्ध गराउन पत्र पठाइएको, मिति २०६२/३/२१ मा आयोगको निर्णयसम्बन्धमा पीडितका परिवारहरूलाई जानकारी गराइएको
  • कार्यान्वयनको स्थिति:मिति ०६०/१२/२३ को निर्णयानुसार जनही रु. १,००,०००/- रुपियाँका दरले क्षतिपूर्ति दिइएको भनी गृह मन्त्रालयको च. नं. २७१४ मिति ०६२/११/२२ को पत्रमार्फत् जानकारी प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेकोशान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ सलंग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री