2005-03-24 - incident - Siraha district २०६१-१२-११ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-15484 अभिलेखालय सि. नं.: NCA-15484

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5894
  • अ. नं.49
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:लालपुर
  • वार्ड नं.:8
  • टोलको नाम:टुडकिया
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानेन्द्र कुमार सिंह
  • जन्म मिति:
  • साल:2022
  • महिना:08
  • गते:10
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:लालपुर
  • वार्ड नं.:8
  • टोल:टुडकिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:लालपुर
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
  • बाबुको नामरामपुकार महतो
  • आमाको नाम:राधियादेवी महतो
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गुलाबकुमारी महतो
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:लालपुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2061-12-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लालपुर गाविस-८ निवासी नेपाली कांग्रेसका कार्यकर्ता तथा स्थानीय विधालय व्यवस्थापन समितिका अध्यक्ष ३९वर्षीय ज्ञानेन्द्रकुमार सिंहलाई २०६१ चैत ११ गते राती माओवादी कार्यकर्ताहरुले घरैबाट अपहरण गरी केही समयपछि सोही गाविसको टुडकीया भन्ने ठाउँमा पुर्‍याएर गोली हानी हत्या गरे। लासको लहान अस्पतालमा २०६१ चैत १२ गते पोस्टमार्टम गरी गाउँमै सदगत् भयो। पीडित परिवारले त्यसबेला राहत रकम पाए पनि शान्ति समितिमा सङ्कलित नामावली तालिकामा नाम समावेश नगरिएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री