2005-03-23 - incident - Morang district २०६१-१२-१० - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-15478 अभिलेखालय सि. नं.: NCA-15478
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7472
- अ. नं.82
- घटना भएको जिल्ला:मोरङ
- गाविस:कदमाहा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:विन्देश्वर शर्मा केवट
- जन्म मिति:
- साल:2026
- महिना:05
- गते:05
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:कदमाहा
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:केवट
- जात:अन्य
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखुसर केवट शर्मा
- आमाको नाम:रमियादेवी केवट शर्मा
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:कदमाहा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कदमाहा गाविस-३ निवासी सर्वसाधारण ३५ वर्षीय विन्देश्वर शर्मा केवटलाई २०६१ फागुन १० गते माओवादीले घरमा ब्याग, गोली, कागज र ब्यानर राख्न दिएका थिए। प्रहरीले खानतलासी गर्दा फेला पारी त्यही आधारमा रंगेलीबाट आएका प्रहरी र सेनाको १५० जनाको टोलीले आँखामा पट्टी बाँधेर लगि यातना दिए। १ महिनापछी राप्रपाको नेता चन्द्रेश्वर शर्माले पीडितलाई छुटाएका थिए। कुटपिटबाट टाउकोमा गम्भीर असर परेका कारण उनको उपचार भएको थियो। सो उपचार पटनामा गरी रू.७० हजार खर्च भयो तर निको भएन। यातनाका कारण २०६१ चैत १० गते पीडितको मृत्यु भयो।