2005-03-23 - incident - Kapilvastu district २०६१-१२-१० - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-15477 अभिलेखालय सि. नं.: NCA-15477
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1811
- अ. नं.138
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:वीरपुर
- वार्ड नं.:9
- टोलको नाम:गठगढवा
- पीडित विवरण
- पीडितको नाम:पप्पु परियार
- जन्म मिति:
- साल:2039
- महिना:03
- गते:14
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:वीरपुर
- वार्ड नं.:9
- टोल:चन्दौटा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:परियार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामवाणगंगा यातायात समितिमा कार्यरत
- पद:कर्मचारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामशिवराम दर्जी
- आमाको नाम:देवीकुमारी दर्जी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विष्णु परियार
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:पसल
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:वीरपुर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
- मिति:2061-12-11
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- स्थानीय नदिमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विरपुर गाविस-९ निवासी २० वर्षीय पप्पु परियारलाई खुरुहुरीया गाविस -४ भटेनीमा ससुराली गएको अवस्थामा नेकपा माओवादीले सुराकी गरेको आरोपमा ०६१ चैत ३ गते अपहरण गरेकोमा ०६१ चैत १० गते विरपुर गाविस-९ चन्द्रौटा नजिक लास फेला परेको थियो।