2005-03-23 - incident - Dhanusha district २०६१-१२-१० - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-15476 अभिलेखालय सि. नं.: NCA-15476
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7219
- अ. नं.41
- घटना भएको जिल्ला:धनुषा
- गाविस:भूतहीपटेर्वा
- वार्ड नं.:4
- टोलको नाम:भुतही
- पीडित विवरण
- पीडितको नाम:श्रवण मण्डल
- जन्म मिति:
- साल:2027
- महिना:00
- गते:00
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:भूतहीपटेर्वा
- वार्ड नं.:4
- टोल:भुतही
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मण्डल
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी गाजस प्रमुख
- बाबुको नामचौधरी मण्डल
- आमाको नाम:सितादेवी मण्डल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राजकुमारी देवी मण्डल
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- बघचौडा गाविसमा। घटनाको भोली पल्ट घर छोडेको।
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- ६ महिना पछि घर फर्केको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:भूतहीपटेर्वा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाटमा प्रहरी द्बारा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुतहीपटेर्वा गाविस-४ निवासी माओवादी कार्यकर्ता ३५ बर्षीय श्रवण मण्डललाई ०६१ चैत १० गते प्रहरीले सोही गाविस-४ बजारमा बसिरहेको बेला गिरफ्तार गरी बेङगाशिवपुर गाविसमा ल्याई गोली हानी हत्या गरे। खेतमा पानी लगाई बजारमा बसिरहेका मण्डललाई सादा पोसाकमा २ वटा मोटरसाइकलमा आएका ४ जना प्रहरीले गिरफ्तार गरी बेङगाशिवपुर लगि गोली हानी हत्या गरेका थिए।