2005-03-21 - incident - Kapilvastu district २०६१-१२-०८ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15455 अभिलेखालय सि. नं.: NCA-15455

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1963
  • अ. नं.178
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:7
  • टोलको नाम:खानखजानी
  • पीडित विवरण
  • पीडितको नाम:महमद हसन
  • जन्म मिति:
  • साल:2019
  • महिना:05
  • गते:08
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:पत्थरदेहिया
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:हसन
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामबसिर अहमद
  • आमाको नाम:खयरुन निशा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जन्तुन निशा
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:2061-11-22
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पथ्तरडेहिया गाविस-५ निवासी ४२ वर्षीय मोहमद हसनको २०६१ चैत ८ गते गणेशपुर वेश क्याम्पबाट सर्चमा गएको सुरक्षाकर्मी र प्रतिकार समूहले नियन्त्रणमा लिई गोली हानी हत्या गरेका थिए। हत्या पछि घरका सम्पूर्ण सामान लुटपाट गरे। लुटपाट गर्दा घरमा लगाएका ईटा समेत लगी गणेशपुर स्थित क्याम्प बनाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री