2005-03-20 - incident - Sarlahi district २०६१-१२-०७ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-15451 अभिलेखालय सि. नं.: NCA-15451
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.9886
- अ. नं.126
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:हरिपुर्वा
- वार्ड नं.:7
- टोलको नाम:हरिपूर्वा
- पीडित विवरण
- पीडितको नाम:रामआशिष साह तेली
- जन्म मिति:
- साल:2016
- महिना:04
- गते:06
- उमेर:45
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हरिपुर्वा
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हरिपुर्वा
- वार्ड नं.:7
- टोल:
- लिङ्ग:पुरुष
- थर:तेली
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामविलास साह
- आमाको नाम:ठगुनीदेवी साह
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुखीयादेव र पानवतीदेवी तेली
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-07
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:हरिपुर्वा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
- मिति:2061-12-08
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- हरिपुर्वा, वाँके नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिपुर्वा गाविस-७ का ४५ वर्षीय रामआशिष साह तेलीलाई ०६१ चैत ६ गते रक्सी भट्टी चलाएको आरोपमा माओवादीले घरभित्र मरणासन्न हुने गरी कुटपिट गरेकोमा उपचारको क्रममा ०६१ चैत ७ गते जनकपुर अञ्चल अस्पतालमा पीडितको मृत्यु भयो। पीडितलाई घरभित्र वन्दुकको कुन्दा र लाठीले निर्ममतापूर्वक कुटपिट गरेका थिए।