2005-03-20 - incident - Kapilvastu district २०६१-१२-०७ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15442 अभिलेखालय सि. नं.: NCA-15442

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2899
  • अ. नं.129
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:कृष्णनगर
  • वार्ड नं.:2
  • टोलको नाम:कृष्णनगरबजार
  • पीडित विवरण
  • पीडितको नाम:राममहेन्द्र यादव
  • जन्म मिति:
  • साल:2028
  • महिना:02
  • गते:15
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:रामपुर खडौना
  • वार्ड नं.:5
  • टोल:पुसौली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिप्रका कपिलवस्तु काजमा तर दरवन्दी महाराजगञ्ज कपिलवस्तु
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममेघा अहीर
  • आमाको नाम:धनेसरा अहीर
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमलादेवी यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या28
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन, नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • लक्ष्मीपुर निचलौल
  • मिति 2062-02-04
  • पुनस्थापित भएको भए मिति2063-06-07
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-07
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:कृष्णनगर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल
  • मिति:2061-12-08
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रामपुर खडौना
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामपुरखडौना गाविस-५ पुसौली निवासी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राममहेन्द्र यादवलाई प्रहरी जागरीमा रहेको बेला माओवादीका कायर्कतार्हरुले पटक पटक नोकरी छोड्न दवाव दिदाँ नोकरी नछोडेको आरोपमा २०६१ चैत ७ गते कृष्णनगर गाविस-२ मा गोली हानि हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री