2005-03-17 - incident - Banke district २०६१-१२-०४ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-15427 अभिलेखालय सि. नं.: NCA-15427

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.566
  • अ. नं.242
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:8
  • टोलको नाम:नउलापुर
  • पीडित विवरण
  • पीडितको नाम:सीताराम थारु
  • जन्म मिति:
  • साल:2007
  • महिना:00
  • गते:00
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:8
  • टोल:नउलापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व महादेव थारु
  • आमाको नाम:जोखनी थारु
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बजनी थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके नौवस्ता गाविस-८
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नौवस्ता गाविस-८ का ५४ वर्षीय सीताराम थारुलाई माओवादीको आरोपमा ०६१ जेठ ७ गते भीमकाली गुल्म चिसापानीका सुरक्षाकर्मील घरबाट गिरफ्तार गरे। गुल्मको हिरासतमा रहदाँ टाउको खुट्टा पैतला र पेटमा पिट्दै उनलाई सेनाले यातना दिए। त्यसैगरी हिरासतमा रहँदा तलाउमा शरीर डुबाउन लगाउने लगाएतका यातनाका कारण उनको २०६१ चैत ४ गते उपचार गराउँदा गराउँदै मृत्यु भयो। सीताराम थारुलाई आर्मीले चिसापानी व्यारेकमा करिव ३ महिना राखेको थियो। त्यसैगरी उनलाई ०५९ फागुन महिनामा इलाका प्रहरी कार्यालयको कोहलपुरले पनि माओवादीको आरोपमा गिरफ्तार गरी सात दिन राखेको थियो। सीतारामको उपचार भेरी अञ्चल अस्पताल नेपालगंज र कोहलपुर मेडीकल कलेजमा भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री