2005-03-16 - incident - Parsa district २०६१-१२-०३ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-15423 अभिलेखालय सि. नं.: NCA-15423

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6342
  • अ. नं.19
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:वहुवरि पिडारी
  • वार्ड नं.:9
  • टोलको नाम:डोकैला चोक
  • पीडित विवरण
  • पीडितको नाम:सर्वजित महतो नुनीया
  • जन्म मिति:
  • साल:2026
  • महिना:05
  • गते:10
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:वहुवरि पिडारी
  • वार्ड नं.:6
  • टोल:बहुअरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:6
  • टोल:बहुअरी
  • लिङ्ग:पुरुष
  • थर:नुनीया
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुकदेव महतो
  • आमाको नाम:लचिया महतो
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विन्दा देवी महतो
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-03
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:वहुवरि पिडारी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वहुवरि पिडारी गाविस-६ निवासी ३५ वर्षीय सर्वजित महतो नुनीयाको २०६१ चैत ३ गते विहान ७:३० बजे ५/६ जनाको समूहमा आएका माओवादी कार्यकर्ताहरूले घरबाटै काम छ भनि लगेर दिन भर सोही गाविसको डोकैला चोकमा वसेर वेलुका संगै नास्ता गरी छुटीने बेलामा ७ बजे तिर कन्चटमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री