2005-03-14 - incident - Kavre district २०६१-१२-०१ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-15413 अभिलेखालय सि. नं.: NCA-15413

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4537
  • अ. नं.11
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:रविओपी
  • वार्ड नं.:9
  • टोलको नाम:भित्रीगाउ
  • पीडित विवरण
  • पीडितको नाम:लोकदर्शन थापा
  • जन्म मिति:
  • साल:2029
  • महिना:01
  • गते:08
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:रविओपी
  • वार्ड नं.:9
  • टोल:भित्रीगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:रविओपी
  • वार्ड नं.:9
  • टोल:भित्रीगाउ
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना, इन्टकोट गण हेडक्वाटर
  • पद:हुद्दा (जमदार सरह)
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
  • बाबुको नाममोतिबहादुर थापा
  • आमाको नाम:द्रोणकुमारी थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामप्यारी थापा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-01
  • समय:00:05:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:रविओपी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल
  • मिति:2061-12-04
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रविओपी गाविस ९ निवासी सेनाका हुद्दा लोकदर्शन थापालाको ०६१ चैत १ गते माओवादी कार्यकर्ताले घरमा सुतेको अवस्थामा ८ ओटा गोली हानेर बञ्चरोले टाउको काटी हत्या गरे। तात्कालिन शाही नेपाली सेनामा कार्यरत थापा ड्युटी सकेर दैनिक मोटरसाइकलमा काठमाडौंबाट घर आउने गर्दथे। तीन जनाको समूहमा आएका माओवादीले गोली हान्दा प्रतिरक्षा गर्दा मृतकको छोरी महालक्ष्मी थापा गोली लागेर घाइते भइन्। महालक्ष्मी चैत १४ गतेदेखि हुने एसएलसी परीक्षाको तयारीमा थिइन्। घाइतेको वीरेन्द्र सैनिक अस्पताल काठमाडौं लगी उपचार गरियो। घटनामा प्रतिरक्षा गर्दा माओवादीले हात भाँचिएकी मृतकको पत्नी रामप्यारी लामो समयसम्म बेहोस भइन्। रामप्यारीको बनेपास्थित शीरमेमोरियल अस्पतालमा उपचार भयो। घटनास्थलबाट सुरक्षाकर्मीले पीडकहरूको तस्विरसमेत बरामद गर्‍यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री