2005-03-13 - incident - Kapilvastu district २०६१-११-३० - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15411 अभिलेखालय सि. नं.: NCA-15411

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1595
  • अ. नं.87
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:महाराजगञ्ज
  • वार्ड नं.:9
  • टोलको नाम:करहवा
  • पीडित विवरण
  • पीडितको नाम:पिङलप्रसाद कुर्मी
  • जन्म मिति:
  • साल:2030
  • महिना:01
  • गते:03
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:महाराजगञ्ज
  • वार्ड नं.:9
  • टोल:करहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुर्मी
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबच्चुलाल कुर्मी
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुस्पावति कुर्मी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-30
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:महाराजगञ्ज
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2061-12-07
  • चिकित्सकको नाम:डा. अल्ताव हुसेन
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महाराजगञ्ज गाविस-९ निवासी ३१ वर्षीय पिङ्गलप्रसाद कुर्मीलाई २०६१ फागुन ३० गते राती घरमा सुतेको बेला करिब तीन सय जनाको संख्यामा गएका हतियारधारी माओवादीको एक समूहले घरबाट अपहरण गरी घरदेखि केहिपर लगि खुकुरीले घाँटी रेटेर हत्या गरी घर तोडफोड गरी लुटपाट गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री