2005-03-10 - incident - Kapilvastu district २०६१-११-२७ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15396 अभिलेखालय सि. नं.: NCA-15396

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1792
  • अ. नं.123
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:डुमरा
  • वार्ड नं.:3
  • टोलको नाम:डुमरा चौराहा
  • पीडित विवरण
  • पीडितको नाम:भजनदास पासी
  • जन्म मिति:
  • साल:2005
  • महिना:02
  • गते:18
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:पर्र्सोहिया
  • वार्ड नं.:7
  • टोल:अम्लौना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पासी
  • जात:दलित
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा, सदस्य
  • बाबुको नामबहादुर पासी
  • आमाको नाम:जुगुरा पासी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिमृर्ता पासी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-27
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:डुमरा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वाणगंगाको रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पसोहिया गाविस-७ निवासी ५६ वर्षीय भजनदास पासीलाई ०६१ फागुन २७ गते खेतमा काम गर्न गएको अवस्थामा नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी लगेकोमा फागुन ३० गते राती डुमरा गाविसको चौडहामा गोली हानी हत्या गरेको अवस्थामा लास भेटिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री