2005-03-09 - incident - Kapilvastu district २०६१-११-२६ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15388 अभिलेखालय सि. नं.: NCA-15388

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1357
  • अ. नं.58
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:कजरहवा
  • वार्ड नं.:9
  • टोलको नाम:वाणगगा नदी
  • पीडित विवरण
  • पीडितको नाम:राजाराम पासी
  • जन्म मिति:
  • साल:2004
  • महिना:03
  • गते:09
  • उमेर:57
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:हरदोना
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पासी
  • जात:दलित
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले, इलाका कमिटी सदस्य
  • बाबुको नामनेतराम पासी
  • आमाको नाम:बसेरानी पासी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनपानी पासी
  • छोराको संख्या:4
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत सिवभरवा (सिद्धाथृनगर)
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति2066-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:कजरहवा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:डा अनताफ हुसेन
  • सदगत गरिएको स्थान
  • रामघाट नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरदौना गाविस-८ निवासी ५७ वर्षीय राजाराम पासीलाई ०६१ फागुन २६ गते सिसवा गाविस सेमरी घरभएका काका पर्ने भोलरा पासीको कालगतिले मृत्यू भएकोमा बाणगगा नदीमा दाहासंस्कारमा गएको अवस्थामा दुई वटा मोटरसाइकलमा गएका हतियारधारी माओवादीले केही काम छ भनी माओवादीले बोलाएर दाहसंस्कार गर्ने स्थानबाट करिव १०० मिटर पर लगी हात छाती र टाउकोमा गरी ४ गोली हानी हत्या गरेका थिए। माओवादीको पर्चा जलाएको आरोपमा उनको हत्या गरेको जनाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री