2005-03-08 - incident - Sindhupalchok district २०६१-११-२५ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-15382 अभिलेखालय सि. नं.: NCA-15382
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2658
- अ. नं.9
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:ज्यामिरे
- वार्ड नं.:3
- टोलको नाम:अधेरीखोला
- पीडित विवरण
- पीडितको नाम:सूर्यबहादुर श्रेष्ठ
- जन्म मिति:
- साल:2040
- महिना:12
- गते:10
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:हगाम
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:हगाम
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेक्सन कमाण्डर
- बाबुको नामचन्द्रबहादुर श्रेष्ठ
- आमाको नाम:वालकुमरी श्रेष्ठ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-25
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:ज्यामिरे
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हगाम गाविस-१ का २१ वर्षीय सूर्यबहादुर श्रेष्ठको २०६१ फागुन २५ गते मेलम्ची व्यारेकको सेनाले ज्यामिरे गाविसको अधेरीखोलामा गोली हानी हत्या गरेको थियो।