2005-03-08 - incident - Kavre district २०६१-११-२५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-15380 अभिलेखालय सि. नं.: NCA-15380

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9760
  • अ. नं.219
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:भीमखोरी
  • वार्ड नं.:5
  • टोलको नाम:वीपि राजमार्गको बीच बाटो, पिप्ले
  • पीडित विवरण
  • पीडितको नाम:गोपालबहादुर रायमाझी
  • जन्म मिति:
  • साल:2023
  • महिना:10
  • गते:05
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:भीमखोरी
  • वार्ड नं.:5
  • टोल:माम्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:भीमखोरी
  • वार्ड नं.:5
  • टोल:माम्ती
  • लिङ्ग:पुरुष
  • थर:रायमाझि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेकपा एमाले
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले कार्यकर्ता
  • बाबुको नामटेकबहादुर रायमाझी
  • आमाको नाम:चन्द्रिकादेवी रायमाझी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खुसकुमारी रायमाझी
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-25
  • समय:00:05:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:भीमखोरी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउमा नै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भीमखोरी गाविस - ५ का गोपालबहादुर रायमाझीलाई माओवादीले २०६१ फागुन २५ गते अपहरण गरी नजिकैको पिप्लेटोलमा लगि गोली हानेर हत्या गरे। लामो समयदेखि काठमाडौं तिर बस्दै आएका रायमाझी २०६१ फागुन २३ गते मात्र घर गएका थिए। खेतमा काम गरिरहेको अवस्थामा हामी पनि काम सघाइदिउँला अहिले चिया खान जाउँ भनी माओवादी कार्यकर्ता सघन स्याङतान लगायत २ जनाले उनलाई अपहरण गरेका थिए। अपहरित अवस्थामा गोपाललाइ दुवै हात डोरीले पछाडि बाँधेर छातीमा २ गोली र टाउकोमा ३ गोली हानी हत्या गरेको मृतक परिवारले बताए। रायमाझीको लासमाथि माओवादीले छाडेको पत्रमा राजावादीसँग हेलमेल बढाएको र प्रजिअ कार्यालयमा गएको आरोप लगाएका छन। माओवादीले लास सदरमुकाम ल्याउन नदिएका कारण २०६१ फागुन २६ गते बेलुकी सोही गाउँमा जलाइयो। यसअगाडि मृतकको घरमा माओवादीले बस्ने र खाने गरेको भन्दै २०६१ माघ १३ गते सेनाले घर खानतलासी गरेर गोपाललाई नभेटेका कारण २०६१ माघ १८ गते भकुन्डेबेसीमा तारेख दिइएको र त्यही तारेख लिनका लागि उनी सहर आएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री