2005-03-07 - incident - Kapilvastu district २०६१-११-२४ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15370 अभिलेखालय सि. नं.: NCA-15370

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1805
  • अ. नं.136
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:6
  • टोलको नाम:कुदरवेटवा
  • पीडित विवरण
  • पीडितको नाम:फजलुर रहमान खाँ
  • जन्म मिति:
  • साल:2030
  • महिना:02
  • गते:02
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खाँ
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअब्दुलरहमान खाँ
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जरिना रहमान
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत लखनउ
  • मिति 2061-12-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल सम्म लखनउमा रहेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिवराज अस्पताल वहादुरगञ्ज
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • कुदरवेटवा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विरपुर गाविस-६ निवासी ३१ वर्षीय फजरुलरहमान खाँलाई ०६१ फागुन २४ गते राती सयौको स‍ख्यामा आएका नेकपा माओवादीका हतियारधारी समूहले विरपुर गाविस-६ कुदरवेटवामा आक्रमण गरी हत्या गरेको थियो। करिव १५ घरमा आगजनी गराउनुका साथै २ जनाको हत्या गरेका माओवादीले राती ११ बजेदेखि ५ बजे सम्म दोहोरो भिडन्त भएको थियो। भिडन्त पछि घरगोठमा आगजनी गर्दा करोडौ बराबरको भौतिक क्षति गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री