2005-03-07 - incident - Kapilvastu district २०६१-११-२४ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15369 अभिलेखालय सि. नं.: NCA-15369

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1545
  • अ. नं.72
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वासखोर
  • वार्ड नं.:8
  • टोलको नाम:बेलभरीया
  • पीडित विवरण
  • पीडितको नाम:काशिराम लोनिया
  • जन्म मिति:
  • साल:2006
  • महिना:01
  • गते:02
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वासखोर
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लोनिया
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगादुर लोनिया
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जुगुन्दादेवी लोनिया
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत हसनापुर
  • मिति 2061-11-24
  • पुनस्थापित भएको भए मिति2062-12-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वासखोर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2061-11-25
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • जमुवार नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँसखोर गाविस-८ निवासी ५५ वर्षीय काशीराम लोनियालाई २०६१ फागुन २४ गते घरको छतमा सुतिरहेको अवस्थामा नेकपा माओवादीका हतियारधारी समूहले घरको ढोका फोडी अपहरण गरी गाउँको छेउमा पुर्‍याई धारिलो हसियानले घाँटी रेटेर हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री