2005-03-06 - incident - Nawalparasi district २०६१-११-२३ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-15358 अभिलेखालय सि. नं.: NCA-15358
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5648
- अ. नं.20
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:अमरौड
- वार्ड नं.:8
- टोलको नाम:डाइनवा
- पीडित विवरण
- पीडितको नाम:अशोककुमार पाण्डे
- जन्म मिति:
- साल:2033
- महिना:09
- गते:23
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:हकुइ
- वार्ड नं.:8
- टोल:पजरकट्टी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पाण्डे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामरामरतन पाण्डे
- आमाको नाम:कुशमकुमारी पाण्डे
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुमन पाण्डे
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-23
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:अमरौड
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हकई गाविस-८ पजरकट्टी निवासी नेकपा माओवादी कार्यकर्ता २८ वर्षीय अशोककुमार पाण्डेको ०६१ फागुन २३ गते अहिदमन गण नवलपरासीको नेतृत्वमा गएको नेपाली सेनाको टोलीले अमरौड गाविस-४ बाट गिरफ्तार गरी सोही दिन यातना दिदै लगे र सोही गाविस-८ पत्थरदेवा भन्ने स्थानमा पुर्याइ गोली हानी हत्या गरे।