2005-03-05 - incident - Bhojpur district २०६१-११-२२ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-15354 अभिलेखालय सि. नं.: NCA-15354
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2384
- अ. नं.19
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:रानीवास
- वार्ड नं.:9
- टोलको नाम:रानीवास
- पीडित विवरण
- पीडितको नाम:कुमार लुईटेल
- जन्म मिति:
- साल:2039
- महिना:12
- गते:10
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:कटुञ्जेबावला
- वार्ड नं.:8
- टोल:बरबोटे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:लुईटेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामपर्शुराम लुईटेल
- आमाको नाम:चन्द्रमाया लुईटेल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)99000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-22
- समय:03:00:00 AM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:रानीवास
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भिडन्तस्थल नजिकको डाँडामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटुञ्जेबबला गाविस-८ का २२ वर्षीय कुमार लुइटेलको २०६१ फागुन २२ गते भोजपुर जिल्लाको रानीवास गाविस-९ घोडेटार ब्यारेकमा नेपालीसेनासंग दोहोरो भिडन्त हुँद गोली लागी मृत्यु भएको थियो। ब्यारेक नजिकैको डाडाँमा सेनाले नै खाल्डो खनी गाडेको थियो।