2005-03-04 - incident - Kapilvastu district २०६१-११-२१ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-15352 अभिलेखालय सि. नं.: NCA-15352
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.1522
- अ. नं.66
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:पतरिया
- वार्ड नं.:7
- टोलको नाम:सोहसा
- पीडित विवरण
- पीडितको नाम:गोपालप्रसाद लम्साल
- जन्म मिति:
- साल:2010
- महिना:01
- गते:01
- उमेर:51
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:पतरिया
- वार्ड नं.:7
- टोल:सोहसा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:लम्साल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस, जिल्ला सदस्य
- बाबुको नामखेमकर्ण लम्साल
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सीताउपकारी लम्साल
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:स्वास्थ्य स्वयसेवीका
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- बुटवल नपा रुपन्देही
- मिति 2062-11-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- हाल सम्म विस्थापितको रुपमा बुटवलमा बस्दै आएको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-21
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:पतरिया
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
- मिति:2061-11-22
- चिकित्सकको नाम:डा जिल्ताव दिप
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पतेरिया गाविस-७ निवासी ५१ वर्षीय गोपालप्रसाद लम्साललाई २०६१ फागुन २१ गते घरमा बसिरहेको बेला नेकपा माओवादीका हतियारधारी समूहले घरबाट केही काम छ भनी घरदेखि ५ सय मिटर पूर्वतर्फ लगी गोली हानी हत्या गरे।