2005-03-03 - incident - Rupandehi district २०६१-११-२० - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-15350 अभिलेखालय सि. नं.: NCA-15350

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6306
  • अ. नं.101
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:5
  • टोलको नाम:गोलपार्क
  • पीडित विवरण
  • पीडितको नाम:पदमचन्द्र श्रेष्ठ
  • जन्म मिति:
  • साल:1994
  • महिना:02
  • गते:15
  • उमेर:67
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:7
  • टोल:अमरपथ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदलबहादुर श्रेष्ठ
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णुमाया श्रेष्ठ
  • छोराको संख्या:5
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-20
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनी अञ्चल अस्पताल बुटवल
  • मिति:2061-11-20
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नारायणघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुटवल नपा गोलपार्क निवासी ६७ वर्षीय पदमचन्द्र श्रेष्ठको २०६१ फागुन २० गते बिहान नेकपा माओवादीका कार्यकर्ताले गोली प्रहार गरी हत्या गरेका थिए। मोटरसाइकलमा आएका माओवादी कार्यकर्ताले उनलाई गोली प्रहार गरेर फरार भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री