2005-03-03 - incident - Myagdi district २०६१-११-२० - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-15348 अभिलेखालय सि. नं.: NCA-15348

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6221
  • अ. नं.77
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:दाना
  • वार्ड नं.:6
  • टोलको नाम:खामभित्ता
  • पीडित विवरण
  • पीडितको नाम:पूर्णबहादुर फगामी
  • जन्म मिति:
  • साल:2024
  • महिना:11
  • गते:12
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:दाना
  • वार्ड नं.:6
  • टोल:सुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:दाना
  • वार्ड नं.:6
  • टोल:सुवा
  • लिङ्ग:पुरुष
  • थर:फगामी
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी दाना गाजस उपप्रमुख
  • बाबुको नामटेकबहादुर फगामी
  • आमाको नाम:अम्बिका फगामी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णुकुमारी फगामी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:दाना
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाना गाविस-६ सुवा निवासी पूर्णबहादुर फगामीलाई ०६१ फागुन २० गते नयाँ भैरवीदल गुल्म घाँसा मुस्ताङबाट गस्तीमा आएको सैनिक टोलीले वनबाट घाँस दाउरा लिएर घर फर्कने क्रममा दाना गाविस ८ खामभित्ताबाट गिरफ्तार गरी सोहो ठाँउमा गोली हानी हत्या गरेका थिए। पूर्णबहादुर फगामी माओवादीको गाजस उपप्रमुख थिए। फगामीको छोरा अनिल माओवादीको बेनी आक्रमणमा परी मारिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री