2005-03-03 - incident - Jhapa district २०६१-११-२० - घटना - झापा जिल्ला

Archive ref no: NCA-15346 अभिलेखालय सि. नं.: NCA-15346

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11558
  • अ. नं.196
  • घटना भएको जिल्ला:झापा
  • गाविस:दुवागढी
  • वार्ड नं.:4
  • टोलको नाम:चारअली
  • पीडित विवरण
  • पीडितको नाम:विक्रम रिजल
  • जन्म मिति:
  • साल:2034
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:सिदिन
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रिजल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नामविष्णुभक्त रिजल
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग मास्तिस्क विग्रीएको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-20
  • समय:00:00:00 N/A
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:दुवागढी
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिदिन गाविस ७ निवासी २७ वर्षीय विक्रम रिजललाई २०६१ फागुन २० गते मेची राजमार्ग सुरक्षा जाँचको क्रममा झापा दुवागढी गाविस ४ स्थित जबरजङ गण चारआलीका सुरक्षाकर्मीले माओवादीको आरोपमा गिरफ्तार गरी यातन दिएको कारण मानसिक सन्तुलन गुमेको छ। उनी हाल माष्तिक ठिक नभए। मलाई सेनाले कुटेर पागल भएऽ घटना मिती बाहेक बताउन नसक्ने भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री