2005-03-01 - incident - Arghakhanchi district २०६१-११-१८ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-15329 अभिलेखालय सि. नं.: NCA-15329
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6124
- अ. नं.47
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:बल्कोट
- वार्ड नं.:8
- टोलको नाम:सिस्ने
- पीडित विवरण
- पीडितको नाम:रजवदिन मियाँ
- जन्म मिति:
- साल:2018
- महिना:08
- गते:25
- उमेर:43
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:बल्कोट
- वार्ड नं.:8
- टोल:अर्वुन
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:बल्कोट
- वार्ड नं.:8
- टोल:अर्वुन
- लिङ्ग:पुरुष
- थर:मिया
- जात:अन्य
- भाषा:मुस्लिम
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामसाहवन मिया
- आमाको नाम:सेती मियाँ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गायली मिया
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:बल्कोट
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बल्कोट गाविस-८
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बल्कोट गाविस-८ अर्वुन निवासी माओवादी कार्यकर्ता ४३ वर्षीय रजवदिन मियाँलाइ सन्धिखर्कबाट गएको संयुक्त सुरक्षाफौजले सोही गाविस-८ को सिस्नेमा माओवादीको आरोपमा ०६१ फागुन १८ गते गोली हानी हत्या गरेका थिए। उनलाई घरबाट लखेट्दै लगेर गोली हानी हत्या गरेका थिए।